नियम ७०
निर्देशनको पालना गर्नु पर्ने
: जिल्लाको शान्ति र व्यवस्था कायम राख्न आफूलाई तोकिएको कार्यसम्पादन गर्नु तथा यस्ता विषयमा प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशन पालन गर्नु जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसर प्रमुखको कर्तव्य हुनेछ ।